आजको तस्बिर- बालुवाटारमा प्रदर्शनकारीमाथि पानीको फोहोरा

  • प्रकाशित मिति : 2020-06-09
  • nepaltale.com

नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको छ।