काँग्रेसले बोलायो काँग्रेस पदाधिकारी बैठक

  • प्रकाशित मिति : २०७७ बैशाख ८, सोमबार
  • nepaltale.com

काठमाडौं । नेकपा नेतृत्वको सरकारले पार्टी विभाजन सम्बन्धी महत्वपूर्ण अध्यादेश पारित गरेपछि नेपाली काँग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मंगलबार बिहान ११ बजे पदाधिकारी बैठक बोलाएको बताएका छन्।

सरकारकाले ल्याएको अध्यादेशको काँग्रेसले कडा शब्दमा विरोध गरेको छ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन्।