कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ असार १०, बुधबार
  • nepaltale.com

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

 

प्रतिष्ठानको पिसीआर ल्याबमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको निर्देशक डा। मंगल रावलले विज्ञप्तिमार्फत् जनाएका छन्।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि प्रतिष्ठानको आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको छ।