रास्वपाकी सांसद रञ्जु दर्शनाले महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेकी छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेकाे हुन् ।
उनले भनेकी छन्, दोस्रो चरणको निर्वाचनमा महामन्त्री पदको लागि उम्मेदवारी दिँदै छु। जारी महाधिवेशनमा ६ पदाधिकारी छान्न निर्वाचन हुँदैछ।