रास्वपाको सहमहामन्त्रीमा राजीव खत्रीले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
रास्वपाको सहमहामन्त्रीमा राजीव खत्रीको उम्मेदवारी घोषणा
- प्रकाशित मिति : २०८३ असार १२, शुक्रबार
- नेपाल टेल संवाददाता