रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित

  • प्रकाशित मिति : २०८३ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

६७३ मत प्राप्त गरी आचार्य महामन्त्रीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएकाे छ ।



निकटतम प्रतिद्वन्द्वी मनिष झाले भने ३४६ मत प्राप्त गरेका छन् । त्यसैगरी महामन्त्रीका उम्मेदवार गणेश कार्कीले १६९ मत प्राप्त गरेका छन् ।