राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम विजयी बनेकी छन् ।
डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन् ।
गौतमले ७८९ मत प्राप्त गरिन् । कार्कीले ५७२ मत पाइन् ।