प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङ भ्रमणका लागि काठमाडौंबाट प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार बिहान साढे ८ बजे काठमाडौंबाट गाडीमा पोखरा हिँडेका हुन् ।
उनी पोखराबाट हेलिकोप्टरमार्फत मुस्ताङ पुग्ने जनाइएको छ ।