तिब्बतबाट रसुवा हुँदै आएको बाढी गजुरी पुग्यो

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

अप्रत्यासित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ ।

रसुवाबाट क्षति पुर्‍याउँदै आएको बाढी हाल गजुरी पुगेको हो ।



चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी आएको जानकारी दिए । सडक यातायात रोकिएको र नदी आसपासमा बसेका नागरिकलाई स्थानान्तरण गर्न लागिएको मुगलिङ प्रहरीले जानकारी गराएको छ ।