१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको हो।



यसरी उद्धार गरेर उपचारका लागि ल्याइएका १३ जनाहरुको सूची यस्तो छ ।