भोटेकोसी बाढीमा परेका ९५ जनाको शव फेला, यस्तो छ बेपत्ता र क्षतिको विवरण

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

भोटेकोसी बाढीमा परेका ९५ जनाको शव फेला भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले बुधबार साँझसम्मको क्षतिको विवरण सार्वजनिक गर्दै ९५ जनाको शव फेला परेको जनाएको छ ।



त्यस्तै, बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।