३७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ३२ वर्षीय पुरुष पक्राउ

  • प्रकाशित मिति : २०८३ भाद्र १५, सोमबार
  • नेपाल टेल संवाददाता

दाङ । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका ३२ वर्षीय जनक कुमाल पक्राउ परेका छन् ।

देउखुरी उपत्यकाअन्तर्गत गढवामा उक्त घटना भएको थियो ।



इलाका प्रहरी कार्यालय, गढवाबाट खटिएको टोलीले कुमाललाई आइतबार साँझ पक्राउ गरेको हो ।