च्याम्पियनसिपको नयाँ सिजनमा वाट्फोर्डको विजयी सुरुवात

  • प्रकाशित मिति : २०७७ भाद्र २७, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। वाट्फोर्डले च्याम्पियनसिप फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

वाट्फोर्ड इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको क्लब हो ।



च्याम्पियनसिपको नयाँ सिजन अन्तर्गत शुक्रबार राति भएको पहिलो खेलमा वाट्फोर्डले मिडल्सबर्गलाई १–० ले पराजित गरेको हो ।

वाट्फोर्डको जितमा ११ औँ मिनेटमा सेमाको सहयोगमा डिफेन्डर क्रेग क्याथकार्टले गरेको गोल नै निर्णायक बन्यो ।