बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

  • प्रकाशित मिति : २०७७ मंसिर ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ।

बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो।

बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।