काठमाडौं। सरकारले संसद विघटनको प्रस्ताव लगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् ।
ओलीद्वारा संसद विघटनको सिफारिस
- प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
- नेपाल टेल संवाददाता