बार्सिलोना सेभिल्लासँग पराजित

  • प्रकाशित मिति : २०७७ फाल्गुन १, शनिबार
  • nepaltale.com

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा सेभिल्लाले बार्सिलोनालाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले बार्सिलोनालाई २–० ले पराजित गरेको हो।

सेभिल्लाको जितमा कोएन्डीले २५ औँ तथा इभान रेकिटिकले ८५ औँ मिनेटमा गोल गरेका हुन् ।