त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको दोश्रो गोल

  • प्रकाशित मिति : २०७७ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिता नेपालले दोश्रो गोल गरेको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका हुन् ।

यसअघि १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए । पहिलो हाफमा स्कोर बोर्डमा २–० सहित नेपालले अग्रता लिएको छ ।