त्रिभुवन विश्वविद्यालयको परिक्षा हुने , निषेधाज्ञा जारी भयो भने मात्र रोक्ने संकेत

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले परीक्षा नरोक्ने भएको छ । निषेधाज्ञा जारी भयो भने मात्र रोक्ने संकेत त्रिविले दिएको छ ।

‘अन्यथा केही भएन भने परीक्षा चल्छ,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने ।



निषेधाज्ञाको निर्णय गर्न उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक आज बस्दै छ । यसअघि सीसीएमसीले सबै परीक्षा रोक्न निर्देशन दिएको थियो ।