काठमाडौं। सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।
कर्मचारीको तलब २ हजार बढ्यो
- प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
- नेपाल टेल संवाददाता