चर्चित धावक मिल्खा सिंहको निधन

  • प्रकाशित मिति : २०७८ असार ५, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। भारतका चर्चित धावक मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमित भए पश्चात् उनको स्वास्थ्य स्थिति बिग्रेको थियो ।

एक महिना लामो लडाई पछि उनी कोरोना सँग हार्न पुगे । उनै मिल्खा सिंहको जीवन माथि चर्चित फिल्म भाग मिल्खा भाग बनेको थियो ।