त्रिकोणात्मक सिरिजः यूएईविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

  • प्रकाशित मिति : २०८० कार्तिक १, बुधबार
  • नेपाल टेल संवाददाता

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पहिलो ओभरमै युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध विकेट हात पारेको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले पहिलो ओभरमा सफलता हात पारेको हो ।



सोमपाल कामीले पहिलो बलको अन्तिम बलमा यूएईका खालिद खानको विकेट हात पारे । उनी १ रन बनाएर आउट भए ।