ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • प्रकाशित मिति : २०८२ आश्विन ३०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।