कांग्रेस विशेष महाधिवेशन पक्षधरले गर्यो १८ उपसमिति गठन (सूचीसहित)

  • प्रकाशित मिति : २०८२ पुष २३, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेको छ ।

पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरिएको छ ।



विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा आज एक पत्रकार सम्मेलन आयोजना गर्दै विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

विभिन्न १८ वटा उपसमिति गठन र उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ ।

व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।

यस्ता छन् गठन गरिएका उपसमितिः