जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

  • प्रकाशित मिति : २०८२ चैत्र ११, बुधबार
  • नेपाल टेल संवाददाता

गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।

बुधबार आयोगको प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको जेलब्रेकदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालगायत घटनासँग सम्बन्धित विभिन्न व्यक्तिसँगको बयान उल्लेख गरिएको छ ।



त्यस्तै आयोगले राजनीतिक नेतृत्वदेखि प्रहरीसम्मलाई फौजारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :