४७ जना उपसचिवको सरुवा (सूचीसहित)

  • प्रकाशित मिति : २०८३ भाद्र ९, मंगलवार
  • नेपाल टेल संवाददाता

भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ उपसचिवको सरुवा गरेका छन् ।

मन्त्रालयले सोमबार निर्णय गर्दै ४७ जना उपसचिवको सरुवा गरेको हो । सरुवासँगै विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।