झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

  • प्रकाशित मिति : २०७७ असार २७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा तोकेको छ।



त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ २१ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १३ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर