दुर्गा प्रसाईंको पत्र-‘बीएण्ड सीलाई सम्बन्धन दिनुपर्यो कि सरकारले आफै चलाओस्’

  • प्रकाशित मिति : २०७८ असार १९, शनिबार
  • nepaltale.com

काठमाडौं । झापा स्थित बिएण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले प्रधानन्त्री केपी शर्मा अ‍ोलीलाई पत्र लेखेका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा चाँडो निर्णय गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन्।

मेडिकल कलेजका लागि आफ्नो हालसम्म ७ सय करोड बढी लगानी भइसकेको बताएका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले सो कलेजलाई सम्बन्धन दिन चाहेपनि आलोचना भएपछि पछि हटेका थिए।

यस्तो छ प्रसाईंको पत्र