लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिगको ड्राफ्टमा

  • Published Date : २०७८ असार १९, शनिबार
  • nepaltale.com

काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन् ।

गत वर्ष उनी ड्राफ्टमा परे पनि छनोट हुन सकेका थिएनन् ।



आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ ।