आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४७ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ३५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ६६ पैसा छ।