काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको हो ।
जसअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा अजय के.सी , पश्चिम नवलपरासी ऋषिराम कडेलको सरुवा भएको छ ।
त्यस्तै, तारा देजी थापाको काठमाडौं उपत्यका प्रहरी शिक्षालय ,प्रजित के सी भक्तपुर , प्रविण पोखरेल सर्लाही, बामदेव गौतमको मकवानपुर तथा सोमेन्द्र सिंह राठौरको कैलालीमा मा सरुवा भएको छ।
यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूची


