टी-२० वरीयतामा नेपाल एक स्थान तल

  • प्रकाशित मिति : २०७९ भाद्र २, बिहीबार
  • nepaltale.com

काठमाडौं। आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ ।

वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका छन् ।