आज (आइतबार) अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ९६ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ६८ पैसा छ।