अनलाइन भुक्तानीका लागि सरकारले ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालन गर्ने

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनलाइन भुक्तानीका लागि सरकारले नेसनल पेमेन्ट गेटवे सन्चालन गर्ने बताएका छन् ।

अनलाइनबाट रकम भूक्तानीलाई बढाउन सरकारले सो योजना अघि सारेको उनले बताएका छन् ।