चीनमा खुले पर्यटकीय स्थलहरू

  • प्रकाशित मिति : २०७७ बैशाख ८, सोमबार
  • nepaltale.com

बेइजिङ । दुई महिनाको तकडाउनपछि चीनमा जनजिवन बिस्तारै सामान्य बन्दै छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ग्रेट वाल आफ चाइना लगायतका प्रमुख पर्यटकीय स्थलहरू खोलिएका छन्।

यी सबै पर्यटकीय स्थानहरू बाहिरी क्षेत्रमा छन् (खुला क्षेत्रमा) छन्।

पर्यटन अधिकारीहरूले त्यहाँ ३० प्रतिशत पर्यटकलाई सबै ठाउँमा जान दिइने बताएका छन्।

यस्तै सङ्घाई शहरमा राती सपिंग गर्ने अभियान सुरु हुँदैछ। यस समयमा पसलहरू मध्यरात सम्म खुला रहनेछ