साढे १२ हजार भन्दा बढी घट्यो सुनको मुल्य (तोलाको कति ?)

  • प्रकाशित मिति : २०७७ पुष ६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन प्रतितोला १२ हजार ६०० सय ८० रुपैयाँले घटेर ८१ हजार ६०० सय २० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज तोलामा १२ हजार ६०० सय ६० रुपैयाँले घटेर आज तोलामा ८१ हजार १०० सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १०० सय रुपैयाँ ५० पैसामा कारोबार भइरहेको महासंघले जनाएको छ ।