काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी जापानी यनको दशको खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
