शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने घोषणा

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सरकारले शैक्षिक धितोमा ऋण दिने घोषणा गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

५ प्रतिशतमा २५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाइने उनले बताए ।