सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

  • प्रकाशित मिति : २०८० आश्विन १६, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपालीहरूको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।