अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा(सूचीसहित)

  • प्रकाशित मिति : २०८२ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयका एकैपटक ३० जना उपसचिवको सरुवा गरिएको हो । अर्थमन्त्री

डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।