काठमाडौँ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेकी छन्। यससँगै नेपालको राजनीति तरंगित भएको छ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चौतर्फी आलोचना भइरहेको छ।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ९० जना सांसदले प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको पाइएको छ।
यद्यपि संसद भंग भइसकेको अवस्थामा अविश्वास प्रस्तावबारे के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।
यी हुन् प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ९० सांसदः
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. झलनाथ खनाल
३. माधवकुमार नेपाल
४. सुदन किराँती
५. शिवकुमार मण्डल
६. हेमकुमार राई
७. रामकुमारी चौधरी
८. अमनलाल मोदी
९. सुरेशकुमार राई
१०. सुरेशचन्द्र दास
११. चाँदतारा कुमारी
१२. दिल कुमारी
१३. बोधमाया यादव
१४. मातृकाप्रसाद यादव
१५. धर्मशिला चापागाईं
१६. इन्द्रकुमारी शर्मा
१७. गौरीशंकर चौधरी
१८. हरिबोल गजुरेल
१९. हितबहादुर तामाङ
२०. पम्फा भुसाल
२१. शशि श्रेष्ठ
२२. श्यामकुमार श्रेष्ठ
२३. अञ्जना विशङ्खे
२४. गंगाबहादुर तामाङ
२५. देवप्रसाद गुरुङ
२६. देवेन्द्र पौडेल
२७. यशोदा गुरूङ सुवेदी
२८. हरिराज अधिकारी
२९. अमृता थापा
३०. चुडामणी खड्का
३१. दुर्गाकुमारी विश्वकर्मा
३२. कमला रोका
३३. टेकबहादुर बस्नेत
३४. वर्षमान पुन
३५. रामेश्वर राय यादव
३६. प्रभु साह
३७. शक्तिबहादुर बस्नेत
३८. सत्य पहाडी
३९. कृष्णबहादुर महरा
४०. सुरेन्द्र कुमार कार्की
४१. गिरिराजमणी पोखरेल
४२. बिना मगर
४३. छक्कबहादुर लामा
४४. राजबहादुर बुढाक्षेत्री
४५. पार्वतीकुमारी विशुङ्खे
४६. दुर्गाबहादुर राउत
४७. ध्रुवकुमार शाही
४८. जनार्दन शर्मा
४९. जयपुरी घर्ती
५०. रेखा शर्मा
५१. पूर्णकुमारी सुवेदी
५२. ओनसरी घर्ती
५३. सन्तकुमार थारू
५४. महेश्वरजंग गहतराज
५५. राजेन्द्रबहादुर महत
५६. चक्रपाणी खनाल
५७. जीवनराम श्रेष्ठ
५८. गणेशकुमार पहाडी
५९. सरला यादव
६०. पुष्पाकुमारी कर्ण कायस्त
६१. कृष्णलाल महर्जन
६२. नारायणप्रसाद खतिवडा
६३. कृष्णभक्त पोखरेल
६४. शेरबहादुर तामाङ
६५. मायादेवी न्यौपाने
६६. विरोध खतिवडा
६७. रामकुमारी झाँक्री
६८. कल्याणीकुमारी खड्का
६९. भशराज सुनुवार
७०. समिना हुसेन
७१. जयकुमार राई
७२. मेटमणी चौधरी
७३. हिराचन्द्र केसी
७४. लक्ष्मीकुमारी चौधरी
७५. भवानीप्रसाद खापुङ्ग
७६. झपटबहादुर रावल
७७. यज्ञबहादुर बोगटी
७८. निरादेवी जैन
७९. डा दीपप्रकाश भट्ट
८०. कलिला खातुन
८१. सोमप्रसाद पाण्डेय
८२. लालबाबु पण्डित
८३. बिनादेवी बुढाथोकी
८४. भीमबहादुर रावल
८५. मुकुन्द न्यौपाने
८६. पवित्रा निरौला खरेल
८७. गंगा चौधरी
८८. गोकर्ण विष्ट
८९. सुरेन्द्रप्रसाद पाण्डे
९०. भैरवबहादुर सिंह