काठमाडौं । आज सुनको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ ।
तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३६० कायम गरिएको छ ।