स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वीरगञ्जमा थपिएका भनिएका कोरोना संक्रमित नयाँ नभएको पाइएको छ ।
उक्त केस नया नभई आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमित पुष्टि ५० वर्षीय पुरुषको रिपोर्ट बुधबार पनि पोजेटिभ आएको र सोहि केसलाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले नया केसमा गणना गरेका थिए ।
अहिल्ये नेपालमा संक्रमण देखिएको संख्या ५८ नभई ५७ पुगेको छ।
त्यसै सुचनाको आधारमा हामीले समाचार तयार पारेको थियौ त्येस्मा हामी क्षमाप्रार्थी छौं ।