शिक्षक सेवा आयोग: परीक्षा प्रवेशपत्रसम्बन्धी यस्ताे छ आयोगकाे सूचना

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • नेपाल टेल

काठमाडौं। आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न शिक्षक सेवा आयोगले सूचित गरेको छ ।

प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले सूचित गरेको छ ।

सोमबार (फागुन २३) सूचना जारी गर्दै आयोगले प्रिन्ट गर्ने प्रक्रिया समेत बताएको छ ।