विवेकशीलबाट आएका नेतालाई समेटेर रास्वपाले गर्‍यो संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनयन (सूची)

  • प्रकाशित मिति : २०८२ पुष ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनयन गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले पार्टीको सो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

रास्वपाले विवेकशील साझा पार्टी एकता गरेपछि यो बेग्लै संयन्त्र बनाएको थियो । मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह हुने व्यवस्था गरेको छन् ।



यी हुन् मनोनीत १७ सदस्य

समीक्षा बास्कोटा, ललितपुर

प्रकाशचन्द्र परियार, सुनसरी

विमला अधिकारी, चितवन

रन्जु दर्शना, काठमाडौं

पवित्रा थापा, कास्की

विमल तामाङ, नुवाकोट

समुन्द्र केसी, ललितपुर

दामोदर नेपाल, नुवाकोट

आशुतोष प्रधान, चितवन

नवराज थापा, गोरखा

सुरज प्रधान, भक्तपुर

धनेज थापा, काठमाडौं

सुदन श्रेष्ठ, सुनसरी

अजित खड्का, काठमाडौं

रुस्तम अन्सारी, बारा

डा. सुशील शाह, बारा

शीतल भुसाल, रुपन्देही