गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट सागर ढकाल लड्ने

  • प्रकाशित मिति : २०८२ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

रास्वपाबाट गुल्मी १ मा सागर ढकाल चुनाव लड्ने भएका छन्। ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी गराएका छन्।

यहाँ एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्।



ढकाल अघिल्लो चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए। गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।