नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छैन ।
भूल सुधार तथा क्षमायाचना
कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार हामीले प्रकाशित गरेका थियौं । तर, अस्पतालले औपचारिक विज्ञप्ति जारी गर्दै उनको उपचार जारी रहेको जनाएकाले यस अघिको समाचारको स्रोतले गलत सूचना दिएकाले क्षमायाचना हित उक्त समाचारको हटाइएको छ । आम पाठक वर्ग तथा बिरामीका परिवार तथा आफन्तजनमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौं । –सम्पादक