आज घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

  • प्रकाशित मिति : २०७७ असार १३, शनिबार
  • nepaltale.com

काठमाडौँ । आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ १५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ४० पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर