गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५ औं पुण्यकार्यमा सहभागी हुने

  • प्रकाशित मिति : २०८३ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

कांग्रेस सभापति गगन थापा स्याङ्जा जाँदैछन् ।

गत महिना निधन भएका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ४५ औं पुण्यकार्यमा सहभागी हुन उनी जान लागेका हुन् ।



सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापाले पोखरा र स्याङ्जाका पार्टी नेता तथा कार्यकर्तासँग पनि भेट्ने कार्यक्रम छ ।

उनी शुक्रबार काठमाडौं फर्किने भएका छन् ।