काठमाण्डौ । हिजाे तोलामा २ सय रुपैयाँ घटेर ९८ हजार २ सय ताेकिएकाे सुनकाे भाउ आज बढेर ताेलाकाे एक लाख चार सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ पनि हिजाे तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको थियाे ।