काठमाडौं। पर्यटनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँद ैआफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।
पर्यटनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति : २०७७ आश्विन २४, शनिबार
- नेपाल टेल संवाददाता